लेकसाइडमा होटलको छतबाट खसेर भारतीय पर्यटकको मृत्यु
पाेखरा | साउन २०, २०७९
पोखरा घुम्न आएका भारतीय पर्यटकको होटलको छतबाट खसेर मृत्यु भएको छ ।
भारतको मेङलोर घर भएका ४५ वर्षिय भारतीय नागरिक भानु प्रकाशको होटलको छतबाट खसेर मृत्यु भएको हो ।
पोखरा महानगरपालिका-६ लेकसाइड, गौरीघाटस्थित पोखरा इन्टरनेसनल होटलमा आफन्तसँग पोखरा घुम्न आएका भारतीय नागरिक भानु प्रकाशको छतबाट खसेर शुक्रबार बिहान मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाशको शव पोष्टमार्टम लागि गण्डकी हस्पिटल लगेको र उनको मृत्यु के कसरि भयो भनेर थप अनुसन्धान भैइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

